Isaiah 33:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु कति महान् हुनुहुन्छ! उहाँ उच्चमा विराजमान् हुनुहुन्छ। उहाँले न्याय र इमानदारीले यरूशलेम भरपूर पार्नुहुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु उच्च हुनुभएको छ, किनकि उहाँ उच्चमा विराजमान हुनुहुन्छ। उहाँले सियोनलाई न्याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह अति महान् हुनुहुन्छ; किनकि उहाँ उच्च स्थानमा विराजमान हुनुहुन्छ; उहाँले सियोनलाई न्याय र धार्मिकताले भरिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु महान हुनुहुन्छ। उहाँ एकदम उच्च ठाउँमा बस्नुहुन्छ। परमप्रभुले सियोनलाई न्याय अनि धार्मिकताले भरिपूर्ण पार्नुहुनेछ।