Isaiah 33:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वीर मानिसहरूले सहायताको निम्‍ति पुकारा गरिरहेका छन्। शान्‍ति ल्‍याउन चेष्‍टा गर्ने राजदूतहरू धुरुधुरु रोइरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर त, तिनीहरूका वीर मानिसहरू सड़कमा जोडसित रुँदैछन्‌। मिलाप ल्‍याउने राजदूतहरू धुरुधुरु रुँदैछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, तिनीहरूका वीर मानिसहरू सडकहरूमा जोडसित रुन्छन्; शान्तिका दूतहरू धुरुधुरु रुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर ध्यान दिएर सुन्। वीर मानिसहरू बाहिर रोइरहेकाछन्। ती सन्देशवाहकहरू जसले शान्ति ल्याउँछन तिनीहरू डाको छोडेर रोइरहेकाछन्।