Isaiah 34:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देश शासन गर्ने कोही राजा हुनेछैन र सबै अगुवाहरू मासिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका भारदारहरूसित त्यसलाई राज्य भनिने केही पनि रहनेछैन, र त्यसका राजकुमारहरू लोप हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्न लायक त्यहाँ केही पनि हुनेछैन; त्यसका सबै राजकुमारहरू बेपत्ता हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस ठाउँका असल नागरिकहरू र अगुवाहरू सबै गई सके। अनि त्यहाँ शासन गर्नलाई केही पनि छाडिएको छैन।