Isaiah 34:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ जङ्गली जनावरहरू चरिहिँड्‍नेछन् र भूत-प्रेतहरूले एक-अर्कालाई बोलाउनेछन्। त्‍यहाँ विश्राम गर्न ठाउँ खोज्‍दै रातको जन्‍तु आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरुभूमिका जनावरहरू हुँड़ारहरूसित मिलेर त्‍यहाँ बस्नेछन्, जङ्गली बाख्राहरूले आफ्‍नो साथीलाई डाक्‍नेछन्, रातका जन्‍तुहरूले पनि विश्राम गर्ने ठाउँ पाएर त्‍यहाँ विश्राम गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्; अनि जङ्गली बाख्राहरू आपसमा म्याँ-म्याँ गर्नेछन्; त्यहाँ रातका पशुहरू पनि ढल्किनेछन्; अनि आफ्नै निम्ति विश्रामस्थल भेट्टाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जङ्गली बिरालोहरू त्यहाँ ब्वाँसोहरूसँग बस्ने छन्। अनि जङ्गली बाख्राहरूले आफ्ना साथीहरूलाई बोलाउनेछन्। रातका पशुहरूले त्यस ठाउँको हेरचाह गर्दै त्यहाँ विश्राम गर्ने ठाउँ पाउँनेछ।