Isaiah 34:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु सारा जातिहरू र तिनीहरूका सेनाहरूसित रिसाउनुभएको छ। उहाँले तिनीहरू सबैको विनाश गराउने आज्ञा गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको रीस सारा जातिहरूमाथि उठेको छ, उहाँको क्रोध तिनका सारा सेनामाथि परेको छ। उहाँले तिनीहरूलाई बिलकुलै नाश गर्नुहुनेछ, हत्‍या गर्नेको हातमा उहाँले तिनीहरूलाई सुम्‍पनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ; उहाँको क्रोध तिनीहरूका सबै सेनाहरूमाथि छ। उहाँले तिनीहरूलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेछ; उहाँले तिनीहरूलाई मारिनलाई दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ।