Isaiah 34:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका लाशहरू गाडिनेछैनन् तर सडेर गन्‍हाउँदै परिरहनेछन्। पर्वतहरू तिनीहरूको रगतले रक्‍ताम्‍मे हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका मारिएकाहरू बाहिर फालिनेछन्, र तिनीहरूका लाशबाट दुर्गन्‍ध निस्‍कनेछ, र पर्वतहरू तिनीहरूका रगतले भिज्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मारिएकाहरू फालिनेछन्, र तिनीहरूका मृत शरीरहरूले दुर्गन्ध फैलाउनेछन्; पहाडहरू तिनीहरूका रगतले भिज्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका मारिएकाहरू बाहिर फ्याँकिने छन्। तिनीहरूका लाशहरूबाट नराम्रा दुर्गन्धहरू आउनेछ, अनि रगतहरू पर्वततिर झर्दै बग्नेछ।