Isaiah 34:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू जङ्गली गोरु र साँढेहरूझैँ ढल्नेछन् र जमिन रगतले रक्ताम्मे भई बोसोले भरिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्नाहरू तिनीहरूसित, र बाछाहरू र ठूला-ठूला साँढ़ेहरू सोतर हुन्छन्। तिनीहरूका देश रगतले निथ्रुक्क हुनेछन् र तिनीहरूको बोसोले सम्पूर्ण माटो भरिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसित जङ्गली साँढेहरू, बाछाहरू र ठूला साँढेहरू लड्नेछन्। तिनीहरूको देश रगतले निथ्रुक्क भिज्नेछ; अनि धुलो बोसोसित मिसिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण भेडाहरू, गोरूहरू, बाछाहरू र भैंसीहरू मारिनेछन्। जमीन तिनीहरूको रगतले भरिने छ। फोहर-मैला पनि तिनीहरूका बोसोले छोपिनेछ।