Isaiah 34:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एदोमका खोलाहरू अलकत्रा र जमिन गन्‍धकमा बदलिनेछन्। सारा देश अलकत्राझैँ जल्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एदोमका खोलाहरू अलकत्रामा, त्‍यसको धूलो जलिरहेको गन्‍धकमा, र त्‍यसको देशचाहिँ बल्‍दो अलकत्रामा परिवर्तन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्; त्यसका धुलो बल्दैगरेको गन्धकमा परिवर्तन हुनेछ; त्यसको देश बल्दैगरेको अलकत्रा हुनेछ!
Nepali ERV (पवित्र बाइबल)
एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ।