Isaiah 35:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उजाड-भूमिमा फूलहरू फुल्छन्, मरुभूमि रमाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन्। उजाड़-स्थान रमाउनेछ र फुल्नेछ केशरझैँ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरुभूमि र निर्जलभूमि खुशी हुनेछन्; उजाडस्थान रमाएर फक्रनेछ। र अति आनन्दित हुनेछन्; अनि केशरझैँ
Nepali ERV (पवित्र बाइबल)
खडेरीले डडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्।