Isaiah 36:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के मैले परमप्रभुको सहायताबिना गरेको हो भनी तिमीहरू सोच्‍दछौ? परमप्रभु आफैंले तिम्रो देशलाई हमला गरी नाश गर्न मलाई भन्‍नुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक के म यस देशलाई आक्रमण गरी नष्‍ट पार्न परमप्रभुविना आएको छु? परमप्रभुले नै मलाई “त्‍यस देशमा गएर त्‍यसलाई नष्‍ट गर्‌” भनी भन्‍नुभएको छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक के म याहवेहविना नै यस देशमाथि आक्रमण गरेर यसलाई नाश गर्न आएको छु र? याहवेह स्वयम्‌ले मलाई यस देशको विरुद्धमा आक्रमण गरेर नाश गर्नू भन्‍नुभएको छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
अहिले के तिमीहरू सोच्दछौ कि म परमप्रभुको सहयोग बिना यो देश ध्वंश गर्न आएको थिएँ? होइन! परमप्रभुले मलाई भन्नुभयो, “यो देशको विरूद्ध उठ्, जा र ध्वंश पार।”