Isaiah 36:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई हिजकियाका छलमा नपर्न राजाले चेतावनी दिँदै छन्। हिजकियाले तिमीहरूलाई बचाउन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महाराजा यसो भन्‍नुहुन्‍छ, हिजकियाले तिमीहरूलाई धोका नदेओस्, किनकि त्‍यसले तिमीहरूलाई छुटाउन सक्‍नेछैन!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा यसो भन्‍नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नपाऊन्। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
“अश्शूरका महाराजाको यो सन्देश सुन, हिजकियाहले तिमीहरूलाई मूर्ख नबनावोस। उसले आफ्नो शक्तिले तिमीहरूलाई बचाउँन सक्दैन्।