Isaiah 36:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जबसम्‍म राजाले तिमीहरूलाई तिमीहरूका जस्‍तै अर्को एउटा देशमा बसाल्‍नेछैनन्। त्‍यहाँ दाखमद्य दिने दाखबारी र रोटी बनाउन अन्‍न हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्‍म म आएर तिमीहरूकै जस्‍तो अन्‍न र नयाँ दाखमद्य अनि रोटी र दाखबारीले भरिएको देशमा तिमीहरूलाई लैजाँदिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म म आएर तिमीहरूलाई तिमीहरूकै आफ्नै देशजस्तो ठाउँमा—अन्‍न र नयाँ दाखमद्यको देशमा—रोटी र दाखबारी भएको देशमा लैजान्‍नँ।
Nepali ERV (पवित्र बाइबल)
जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”