Isaiah 36:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले ती देवी-देवताहरू कहाँ छन्? हमात र अर्पादका देवी-देवताहरू कहाँ छन्? सपर्बेमका देवी-देवताहरू कता गए? के कसैले सामरियालाई बचायो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाएका छन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाउन सके?
Nepali ERV (पवित्र बाइबल)
हमात र अर्पादका देवताहरू कहाँ छन? तिनीहरू परास्त भए। सपर्बेमका देवताहरू कहाँ छन्? तिनीहरू परास्त भए,! के तिनीहरूले शक्तिद्वारा सामरियालाई बचाए? होइन।