Isaiah 37:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पुर्खाहरूले गोजान, हारान र रेसेप सहरहरू नाश गरे र तेल-अस्‍सारमा भएका अदनका मानिसहरूलाई मारे तर तिनीहरूका कुनै देवताले तिनीहरूलाई बचाउन सकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मेरा पुर्खाहरूले नाश गरेका जातिहरूलाई तिनीहरूका ईश्‍वरहरूले छुटाउन सके— अर्थात्‌ गोजान, हारान, रेसेप र तेल-अस्‍सारमा भएका अदन वंशीहरूका देवताहरूले तिनीहरूलाई बचाए?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मेरा पितापुर्खाहरूले नाश गरेका जातिहरूका देवताहरूले तिनीहरूलाई छुटाए? अर्थात् गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई तिनीहरूका देवताहरूले छुटाए?
Nepali ERV (पवित्र बाइबल)
के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंश पारे।