Isaiah 37:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिठी ल्याउनेहरूका हातबाट चिठी लिई हिजकिया राजाले पढे। त्यसपछि तिनी मन्दिरमा गए र त्यहाँ परमप्रभुको अघि चिठी राखे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले दूतहरूका हातबाट पत्र पाएर पढ़े। तब परमप्रभुको मन्दिरमा गएर हिजकियाले परमप्रभुको सामुन्ने त्यो पत्र खोलेर राखिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले ती दूतहरूबाट पत्र पाए र त्यसलाई पढे। तब तिनी याहवेहको मन्दिरमा गए, र पत्रलाई याहवेहको सामु खोलेर राखिदिए।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले दूतहरूका हातबाट चिट्ठी लिए अनि पढे। त्यसपछि हिजकियाह परमप्रभुको मन्दिरमा गए। हिजकियाहले चिट्ठी खोले र परमप्रभुको समक्ष राखिदिए।