Isaiah 37:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूका देवताहरू जलाइदिए। हुन त देवताहरू ती परमेश्वर होइनन् तर केवल मानिसका हातले बनाइएका काठ र ढुङ्गाका मूर्तिहरू मात्र हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा फालेका छन् र सर्वनाश गरेका छन्, किनकि तिनीहरू ईश्वर नै होइनन्, तर मानिसका हातले बनाएका काम, काठ र ढुङ्गा मात्र हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा हालेर नष्ट गरिदिएका छन्; किनकि तिनीहरूका देवता परमेश्वर थिएनन्, तर मानिसहरूका हातले तयार गरिएका काठ र ढुङ्गा मात्र थिए।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।