Isaiah 37:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, हाम्रा परमेश्वर, अब हामीलाई अश्शूरीहरूका हातबाट बचाउनुहोस् र संसारका सबै जातिहरूले तपाईं मात्र परमेश्वर हुनुहुन्छ भनी जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई उनका हातबाट छुटाउनुहोस्, र पृथ्वीका सारा राज्यहरूले थाहा पाऊन् कि तपाईं मात्र परमप्रभु परमेश्वर हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब हे याहवेह, हाम्रा परमेश्वर, हामीलाई त्यसको हातबाट बचाउनुहोस् र पृथ्वीका सम्पूर्ण राज्यहरूले, हे याहवेह, तपाईं मात्र परमेश्वर हुनुहुन्छ भनी जानून्।”
Nepali ERV (पवित्र बाइबल)
तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”