Isaiah 37:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनी पठाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनी समाचार पठाए, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैंले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आमोजका छोरा यशैयाले हिजकियालाई खबर पठाए: “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तैँले अश्शूरको राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरिस्,
Nepali ERV (पवित्र बाइबल)
तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’