Isaiah 37:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विदेशमा इनार खनें र पानी पिएँ अनि मेरा सेनाले खुट्टाले टेकेर नील नदीका पानी सुकाइदिए भनेर घमण्‍ड गरिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले विदेशहरूमा इनार खनेको छु र त्‍यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मिश्रदेशका सबै नदीहरू सुकाएको छु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले परदेशमा इनारहरू खनेको छु, र त्यहाँ पानी पिएको छु। मेरा खुट्टाका पैतालाले मैले इजिप्टका सबै नदीहरू सुकाइदिएको छु।’
Nepali ERV (पवित्र बाइबल)
मैले इनारहरू खनें र नयाँ ठाउँहरूबाट पानी पिएँ। मैले मिश्रका नदीहरू सुक्खा पारी दिएँ अनि त्यस देशमाथि कुल्चेर हिडें।’