Isaiah 37:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ बस्‍ने मानिसहरू शक्तिहीन थिए; तिनीहरू डराएका र व्‍याकुल भएका थिए। गरम पूर्वीय हावाको वेगले हानेका मैदानको घाँस र छानामा उम्रन लागेका झारझैँ तिनीहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका बासिन्‍दाहरूको शक्ति घटेर गएकोले तिनीहरू आत्तिए र लज्‍जित भए, तिनीहरू मैदानका घाँसझैँ, कमला र हरिया बिरुवाझैँ, छतमा उम्रिरहेका र बढ्‌न अघि नै सुकिहालेको घाँसझैँ भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका मानिसहरू शक्तिहीन भई, निराश भएर शर्ममा परेका छन्। तिनीहरू बढ्न अगि नै घामले डढेका खेतका अन्‍नहरूजस्तै, कलिला टुसाझैँ, छतमा उम्रिरहेका घाँसझैँ छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस शहरहरूमा शक्ति थिएन तिनीहरू भयभीत र अन्योलमा थिए। तिनीहरू खेतमा भएका घाँस र पालुवाहरू जस्ता काटिन लागेका थिए। तिनीहरू हुर्किनु भन्दा अघिनै ओइलाई जाने घरका छानाहरूमा उम्रिएका घाँसहरू सरह भए।