Isaiah 37:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘तर तेरो बारेमा म सबै कुरा जान्दछु, तँ के गर्छस् र कहाँ जान्छस्, तेरो ममाथि कस्तो रिस छ, त्यो पनि म जान्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तँ कहाँ बस्छस् अनि तँ कहिले आउँछस् र जान्छस् अनि मेरो विरुद्धमा तँ रिसाएको छस् भनी म जान्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तँ कहाँ बस्छस्, तँ कहिले आउँछस् र जान्छस्; अनि तँ कसरी मेरो विरुद्धमा रिसाउँछस्, त्यो म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रा सारा युद्धहरूका विषयमा जान्दछु। तिमीले कहिले आराम गर्यौ त्यो म जान्दछु, तिमी कहिले युद्ध तर्फ गयौ त्यो म जान्दछु तिमी कहिले युद्धबाट घरमा फर्कियौ म जान्दछु। म यो पनि जान्दछु कि तिमी मसित कहिले खिन्न भयौ।
Recommended Reading