Isaiah 37:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम र सियोन डाँडामा नमरी बाँचेका मानिसहरू रहनेछन् किनभने सर्वशक्तिमान् परमप्रभुले त्यसो गर्ने सङ्कल्प गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट जीवितहरूको एक दल निस्कनेछ। सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यरूशलेमबाट एउटा बाँचेको भाग र सियोन पर्वतबाट बाँच्नेहरूको एउटा दल निस्कनेछ। सेनाहरूका याहवेहको जोशले यो सम्पन्न गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू मात्र जिउँदो रहनेछन् अनि यरूशलेम बाहिर जानेछन्। केही बाँचेकाहरू सियोन पर्वतबाट आउनेछन्।” यस्तो सेनाहरूका परमप्रभुको जोश प्रेम कै कारण हुनेछ।