Isaiah 37:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्‍नो इज्‍जतको लागि मैले दाऊद मेरो सेवकसित गरेको प्रतिज्ञाअनुसार यस सहरको रक्षा गर्नेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यो सहर रक्षा गर्नेछु र बचाउनेछु!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म यस सहरलाई, मेरो खातिर र मेरो सेवक दावीदको खातिर रक्षा गरेर बचाउनेछु!”
Nepali ERV (पवित्र बाइबल)
म यस शहरको सुरक्षा गर्नेछु र बचाउनेछु, यो म मेरै निम्ति र मेरो दास दाऊदको लागि गर्नेछु।”