Isaiah 37:7 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले अश्‍शूरी राजालाई यस्‍तो एउटा हल्‍लाका कुरा सुनाउनुहुनेछ कि तिनी आफ्‍ना देशमा फर्कनेछन् र त्‍यहाँ तिनको हत्‍या गराउनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन्, म त्‍यसभित्र एउटा यस्‍तो आत्‍मा हालिदिनेछु, कि कुनै हल्‍ला सुनेर त्‍यो आफ्‍नो देशमा फर्केर जानेछ र म त्‍यहाँ त्‍यसलाई तरवारले मार्न लाउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन्! म त्यसभित्र यस्तो आत्मा हालिदिनेछु, र त्यसले केही खबर सुनेर त्यो आफ्नै देशमा फर्केर जानेछ। अनि त्यहीँ त्यसलाई म तरवारले मार्न लाउनेछु।’ ”