Isaiah 37:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कूशका राजा तिर्हाकाह र मिश्रका सेना लिई आफूलाई आक्रमण गर्न आइरहेका छन् भन्‍ने खबर अश्‍शूरीहरूकहाँ पुग्‍यो। त्‍यो खबर सुनेर अश्‍शूरी राजाले हिजकिया राजालाई
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मिश्रदेशका राजा कूशी तिर्हाकाह उनीसित लड्‌न आइरहेका छन्‌ भन्‍ने कुरा सनहेरीबले सुने। जब उनले यो कुरा सुने, तब उनले हिजकियाकहाँ यसो भनेर दूतहरू पठाए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब सनहेरीबले कूशी राजा तिर्हाकाह आफूसित लडाइँ गर्न आइरहेका छन् भन्‍ने खबर पाए। त्यो सुनेपछि तिनले यो वचनसहित हिजकियाकहाँ दूतहरू पठाए:
Nepali ERV (पवित्र बाइबल)
हेर, म अश्शूरको विरूद्ध एउटा आत्मा पठाउने छु। अश्शूरका राजाले चेताउनी स्वरूप उसको देश कष्टमा पर्नेछ। यसकारण उ आफ्नो देशमा फर्केर जानेछ। त्यसबेला, म उसलाई उसको आफ्नो देशको तरवारले मार्नेछु।”