Isaiah 38:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहले मेरा हाडहरू भाँचेझैँ पीडाले रातभरि म रोएँ। मैले सोचेथें, परमेश्वरले मेरो जीवन अन्त गराउँदै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहानसम्म म धैर्यसाथ पर्खिबसें। तर सिंहले झैँ उहाँले मेरा सबै हड्डी भाँच्नुभयो। दिन र रातभरिमा नै तपाईंले मेरो अन्त गराइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले बिहानसम्म धैर्यसाथ पर्खेँ, तर सिंहले झैँ मेरा सबै हाडहरू उहाँले भाँचिदिनुभयो; दिनरात तपाईंले मलाई अन्त्य गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ, तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै। तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।