Isaiah 38:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म के भन्‍न सक्‍छु र? परमप्रभुले त्‍यसो गर्नुभयो, मेरो हृदयको तीतोपनाले गर्दा मलाई निद्रा लाग्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म अब के भन्‍न सक्‍छु र? उहाँ मसित बोल्‍नुभयो, र उहाँले नै यो गर्नुभयो। मेरो प्राणको यो सुर्ताको कारण म मेरो सारा जीवनभरि नै नम्र भएर हिँड्‌नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म के भन्‍न सक्छु र? उहाँ मसित बोल्नुभएको छ, र उहाँ आफैँले यो गर्नुभएको हो। मेरो प्राणको चिन्ताको कारण म आफ्नो जीवनभरि नम्र भई हिँड्नेछु।
Nepali ERV (पवित्र बाइबल)
के म भन्न सक्छु? के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो। अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ। यस्तो विपत्तिहरू मेरो आत्मामा थिदै थियो यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।

Recommended Reading