Isaiah 38:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे प्रभु, म तपाईंको निम्ति जिउनेछु, तपाईंको निम्ति मात्र जिउनेछु, मलाई निको पार्नुहोस् र बाँच्न दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, यी नै कुराद्वारा मानिसहरू जिउँछन्, र मेरो आत्माले पनि तिनमा नै जीवन पाउँछ। तपाईंले मलाई स्वस्थ पार्नुभयो, र मलाई बाँच्न दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, यस्तै कुराहरूद्वारा मानिसहरू जिउँछन्; र मेरो आत्माले पनि यिनमा जीवन पाउँछ। तपाईंले मलाई फेरि स्वस्थ पारिदिनुभयो र मलाई बचाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
हे मेरो मालिक, मेरो आत्मा बलियो पार्नलाई यी दुखका दिनहरू देखाउनुहोस। मेरो आत्मालाई बलियो र स्वस्थ बनाउनलाई सघाउनुहोस। मलाई असल हुनलाई सघाउनु होस। मलाई फेरि बाँच्नलाई साथ दिनुहोस्।