Isaiah 38:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिउँदाहरूले तपाईंको प्रशंसा गर्छन्, जसरी म अहिले तपाईंको प्रशंसा गर्दछु। “तपाईं कति विश्वासयोग्य हुनुहुन्छ,” भनी बुबाहरूले आफ्ना बाल-बालिकाहरूलाई बताउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवित, जीवितले मात्र तपाईंको प्रशंसा गर्छ, जसरी आज म गरिरहेछु। बुबाहरूले आफ्ना छोराछोरीहरूलाई तपाईंको विश्वस्तताको विषयमा वर्णन गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्, जसरी आज म गरिरहेछु; बुबाहरूले आफ्ना सन्तानलाई तपाईंको विश्वासयोग्यताबारे बताउँछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू जो जीउँदा छन् म जस्तै के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्। पिताले भन्न सक्नु पर्दछ उनका छोरा छोरीहरूलाई कि तपाईं विश्वासयोग्य हुनुहुन्छ।”