Isaiah 38:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, तपाईंले मलाई निको पार्नुभएको छ। हामी वीणा बजाउँछौं र तपाईंको प्रशंसा गाउनेछौं, आफ्‍नो जीवनभरि तपाईंको मन्‍दिरमा प्रशंसा गाउनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई उद्धार गर्नुहुनेछ, र हामी आफ्‍ना जीवनभरि परमप्रभुको मन्‍दिरमा तार-बाजाहरूसित भजन गाउनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई बचाउनुहुनेछ; अनि हामी याहवेहको मन्दिरमा आफ्ना जीवनकालभरि तार-बाजाहरूसित गाउनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
यसैले म भन्दछु “परमप्रभुले मलाई बचाउनु भएको छ। यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौ अनि संङ्गीत बनाउने छौं।”