Isaiah 38:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे परमप्रभु, मैले विश्वासयोग्य र भक्तिसाथ तपाईंको सेवा गरेको छु अनि तपाईंले मबाट चाहेअनुसार काम मैले गरेको छु भनी याद गर्नुहोस्।” त्यसपछि उनी धुरुधुरु रोए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे परमप्रभु, तपाईंको सामुन्ने म कस्तो विश्वासयोग्य भई सारा हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्टिमा जे असल छ त्यही गरेको छु, त्यसको सम्झना होस्।” अनि हिजकिया धुरुधुरु रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे याहवेह, म तपाईंको सामु कसरी विश्वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए।
Nepali ERV (पवित्र बाइबल)
“हे परमप्रभु! याद गर्नुहोस कि मैले तपाईंलाई आफ्नो साँचो हृदयबाट पूर्ण रूपले सेवा गरेकोछु। मैले ती कुराहरू गरे जुन तपाईंले असल हुन भन्नुभयो।” तब हिजकियाह धुरू-धुरू रोए।