Isaiah 38:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-5] तब परमप्रभुले यशैयालाई हिजकियाकहाँ फर्केर गई यसो भन्न आज्ञा गर्नुभयो, “म परमप्रभु तेरो पुर्खा दाऊदका परमेश्वरले तेरो बिन्ती सुनेको छु र तेरो आँसु देखेको छु। म तँलाई अझै पन्ध्र वर्ष जिउन दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको वचन यशैयाकहाँ यसो भनेर आयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको वचन यशैयाकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
यशैयाले यो वचन परमप्रभुबाट प्राप्त गरे