Isaiah 38:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यशैयाले उत्तर दिए, “परमेश्‍वरले आफ्‍नो प्रतिज्ञा राख्‍नुहुनेछ भन्‍ने प्रमाण स्‍वरूप तपाईंलाई एउटा चिन्‍ह दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु आफैले प्रतिज्ञा गर्नुभएको कुरो गर्नुहुनेछ भन्‍ने परमप्रभुको चिन्‍ह तँलाई यो हुनेछ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, सो गर्नुहुनेछ भन्‍ने तेरा निम्ति याहवेहबाट यो चिन्ह हुनेछ:
Nepali ERV (पवित्र बाइबल)
यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ।