Isaiah 38:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि छाया दश कदम पछि सर्‍यो, बिरामीबाट निको भएपछि हिजकियाले यो प्रशंसाको भजन लेखे:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिरामी परेर निको भएपछि यहूदाका राजा हिजकियाले लेखेका कुरा:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो बिमार निको भएपछि यहूदाका राजा हिजकियाले लेखे:
Nepali ERV (पवित्र बाइबल)
यो हिजकियाहबाट पठाईएको चिट्ठी हो जुन उनी आफ्नो बिमारी अवस्थाबाट निको भए पछि लेखेका हुन