Isaiah 39:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको अर्थ हिजकिया राजाले आफ्नो जीवनकालमा चाहिँ शान्ति र सुरक्षा रहनेरहेछ भनी बुझे र उनले यस्तो जवाफ दिए, “तिमीले मलाई परमप्रभुको तर्फबाट दिएको सन्देश असल छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले जवाफ दिए, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असलै छ।” किनकि तिनले विचार गरे, “मेरो जीवनकालभरि त शान्ति र सुरक्षा हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा भइरहनेछ।”
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”