Isaiah 40:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के कसैले परमप्रभुलाई के काम गर्नुपर्छ सिकाउन सक्‍छ? कसले उहाँलाई शिक्षा वा अर्ती दिन सक्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले याहवेहको मनलाई बुझेको छ, वा उहाँको सल्‍लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्। कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।