Isaiah 40:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुन काम कसरी गर्नुपर्ने हो, त्‍यो जान्‍न, बुझ्‍न वा सिक्‍नलाई परमेश्‍वरले कसको सल्‍लाह लिनुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिको प्रकाशको निम्‍ति परमप्रभुले कससित सल्‍लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समझको निम्ति याहवेहले कससित सल्‍लाह लिनुभयो, र कसले उहाँलाई उचित मार्ग देखायो? उहाँलाई ज्ञान सिकाउने अथवा समझको मार्ग देखाउने को हो?
Nepali ERV (पवित्र बाइबल)
के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो? के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए? के कसैले परमप्रभुलाई ज्ञान सिकायो? के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन! पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।