Isaiah 40:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा परमेश्‍वरलाई बलि चढाउन लेबनानका जङ्गलका सबै पशुहरू थोरै हुन्‍छ र त्‍यहाँका रूखहरू आगो सल्‍काउन पुग्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वेदीका दाउराको निम्‍ति लेबनान प्रशस्‍त हुँदैन, न त त्‍यसमा भएका पशुहरू होमबलिको निम्‍ति प्रशस्‍त हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वेदीका दाउराको निम्ति लेबनान पर्याप्‍त छैन, न त त्यसका जन्तुहरू होमबलिको निम्ति प्रशस्त छन्।
Nepali ERV (पवित्र बाइबल)
लबानोनमा भएका जम्मै रूखहरूले पनि परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्। अनि लबनोनका जम्मै पशुहरू होमबलिका तिम्ति प्रशस्त हुँदैन्।