Isaiah 40:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जातिहरू उहाँको निम्‍ति केही पनि होइनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सारा जातिहरू उहाँको सामुन्‍ने केही पनि होइनन्‌। उहाँले तिनीहरूलाई बेकामका र केही न केहीका ठान्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको सामु सबै जातिहरू केही होइनन्; तिनीहरूलाई उहाँले व्यर्थको र शून्यभन्दा पनि थोरै ठान्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्। परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।