Isaiah 40:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कारिगरले बनाएको वा सुनारले सुनले मोहोरेर दायाँ-बायाँका सिक्रीले सजाएको मूर्तिजस्‍तो त उहाँ हुनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्ति त कारीगरले ढालेर बनाउँछ। सुनारले त्‍यसमा सुनको जलप लगाउँछ र त्‍यसको निम्‍ति चाँदीका सिक्रीहरू बनाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्तिलाई कारिगरले खोपेर बनाउँछ, सुनारले त्यसलाई सुनले मोहर्छ, र त्यसको निम्ति चाँदीको सिक्रीहरू बनाउँछ।
Nepali ERV (पवित्र बाइबल)
तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू गर्नु बनाउँछन् अनि तिनीहरूलाई देवताहरू भन्छन्। एकजना कारीगरले मूर्ति बनाउँदछ त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिंदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ।