Isaiah 40:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले शक्तिशाली राजाहरूलाई होच्याउनुहुन्छ र तिनीहरूलाई बेकम्मा बनाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्छ, र पृथ्वीका शासकहरूलाई रद्द तुल्याउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ, र यस संसारका शासकहरूलाई हटाएर बेकम्मा तुल्याउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ। उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।