Isaiah 40:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएल, परमप्रभुले मेरो दु:ख बुझ्‍नुहुन्‍न, मैले अन्‍याय भोगेको वास्‍ता गर्नुहुन्‍न भनी तँ किन दु:ख पोखाउँछस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे याकूब, तँ किन भन्‍छस्‌? हे इस्राएल, तँ किन यस्‍तो गुनासो पोखाउँछस्‌? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्‍वरले मेरो वास्‍ता गर्नुभएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याकोब, तँ किन गुनासो पोख्छस्, हे इस्राएल, तँ किन यस्तो भन्छस्, “मेरो मार्ग याहवेहबाट लुकेको छ; मेरो मुद्दा मेरा परमेश्‍वरले बेवास्ता गर्नुभएको छ?”
Nepali ERV (पवित्र बाइबल)
हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”