Isaiah 40:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा आवाज सुनिन्‍छ, “उजाड-स्‍थानमा परमप्रभुको निम्‍ति एउटा बाटो तयार पार! मरुभूमिमा हाम्रा परमेश्‍वरको निम्‍ति एउटा बाटो सीधा पार!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले बोलाइरहेको एउटा आवाज सुनिन्‍छ: “मरुभूमिमा परमप्रभुको निम्‍ति बाटो तयार गर। उजाड़-स्‍थानमा हाम्रा परमेश्‍वरको निम्‍ति मूलबाटो समतल बनाऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना कराउनेको आवाज सुनिन्छ: “उजाडस्थानमा याहवेहको निम्ति बाटो तयार पार; उजाडस्थानमा हाम्रा परमेश्‍वरका निम्ति राजमार्ग सीधा बनाओ।
Nepali ERV (पवित्र बाइबल)
सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।

Recommended Reading