Isaiah 40:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जवानहरू पनि दुर्बल हुन्छन्, जवानहरू थाकेर लड्छन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जवानहरू पनि थाक्छन् र गल्छन्; अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
Nepali ERV (पवित्र बाइबल)
जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।