Isaiah 40:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक बेसीमा माटो भर, हरेक पर्वत होच्याओ? डाँडाहरू मैदान बनिनेछन् र खाल्टा-खुल्टी जमिन समतल पारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्याइनेछ। बाङ्गो-टेढ़ो जग्गा सीधा बनाइनेछ, र खाल्टाखुल्टी समतल बनाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक उपत्यका अग्लो पारिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; टेढामेढा जमिन मिलाइनेछ, खाल्टाखुल्टी समतल बनाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ।