Isaiah 40:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा सोर सुनिन्छ, “एउटा खबर जोडले सुनाऊ!” “कस्तो खबर सुनाऊँ?” म सोध्दछु। “सबै मानिसहरू घाँसजस्ता छन्, तिनीहरूको आयु जङ्गलको फूलजस्तै छ भनी सुनाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा आवाजले भन्छ, “करा।” अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्ता।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा आवाजले भन्छ, “करा।” अनि मैले भनेँ, “म के भनेर कराऊँ?” “सारा मानिसहरू घाँसजस्तै हुन्, र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्।
Nepali ERV (पवित्र बाइबल)
एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।”