Isaiah 40:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घाँस सुकिजान्छ, फूल झरिहाल्छ किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्छ, साँच्चै मानिसहरू घाँसजस्ता छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घाँस ओइलाउँछ र फूल झरिहाल्छ; किनकि याहवेहको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ।” हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।