Isaiah 40:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, घाँस सुकिजान्छ र फूल झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि रहन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घाँस ओइलाउँछ र फूल झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ।”
Nepali ERV (पवित्र बाइबल)
घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”