Isaiah 41:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु, तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समातेर भन्दछु, ‘नडरा, म तँलाई मद्दत दिनेछु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म, परमप्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु, र तँलाई यसो भन्छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म याहवेह नै तेरा परमेश्वर हुँ, जसले तेरो दाहिने हात समातेर तँलाई भन्दछु, नडरा; म तँलाई सहायता गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभु तिम्रो परमेश्वर हुँ। मैले तिम्रो दाहिने हात समाति रहेकोछु। अनि म तिमीलाई भन्दछु नडराऊ। म तिम्रो साथमा हुनेछु।