Isaiah 41:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे इस्राएल, तँ सानो र दुर्बल भए तापनि नडरा, म तँलाई सहायता गर्नेछु। म, इस्राएलका पवित्र परमेश्वरले नै तँलाई बचाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए कीरा याकूब, ए सानो इस्राएल, नडरा! किनकि म नै तेरो सहायता गर्नेछु,” तँलाई उद्धार गर्नुहुने इस्राएलका परमपवित्र परमप्रभु घोषणा गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे किरासमान याकोब, हे सानो इस्राएल, नडरा; किनकि म आफैँ तँलाई सहायता गर्नेछु” तेरो उद्धारक, इस्राएलका पवित्र परमेश्वर, याहवेह घोषणा गर्नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
हे बहुमूल्य यहूदा, नडराऊ! मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ म साँच्चि नै तिमीहरूलाई सघाउने छु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो। इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए उहाँले ती कुराहरू भन्नुभयो